नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
ratopati.com · Wed Jul 15 13:15:00 GMT 2026

काठमाडौँ । केही वर्ष यता दक्षिण एसियाली मुलुक तीव्र भूराजनीतिक प्रतिस्पर्धा र आन्तरिक आर्थिक सङ्कटमा फस्दै गएका छन् । आर्थिक सङ्कटसँगै विभिन्न मुलुकको रक्षा खर्चमा उतारचढाव देखिएको छ ।
भारत सरकारका लागि सुरक्षा क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको अब्जर्भर रिसर्च फाउण्डेशन (ओआरएफ) ले दक्षिण एसियाको सुरक्षाबारे गरेको एक अध्ययन अनुसार यस क्षेत्रका देश उदीयमान र विकासोन्मुख अर्थतन्त्र, सैन्य आधुनिकीकरण र आन्तरिक आर्थिक स्थिरता कायम गर्ने दोहोरो दबाबमा देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)