सामसङ नेपालद्वारा ‘ग्यालेक्सी A27 5G’ सार्वजनिक
nepalviews.com · Wed Jul 15 13:14:08 GMT 2026

काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ग्यालेक्सी ए’ (Galaxy A) सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी A27 5G औपचारिक रूपमा बजारमा ल्याएको छ। किफायती मूल्यमा प्रिमियम एआई (AI) सुविधाहरू, उत्कृष्ट कार्यसम्पादन, मजबुत सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा पुस्तालाई लक्षित गर्दै यो फोन सार्वजनिक गरिएको हो।
सामसङ नेपालका एमएक्स (MX) बिजनेस सिनियर डाइरेक्टर प्रणय रत्न स्थापित भन्छन्, “नयाँ ग्यालेक्सी ए सिरिजले एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्ताको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)