पुम्दीकोटमा शिव मन्दिरमा पर्यटकको घुइँचो
nepalbahas.com · Sun May 31 08:07:06 GMT 2026

पुम्दीकोटमा शिव मन्दिरमा पर्यटकको घुइँचो
१७ जेठ, पोखरा । पोखरा महानगरपालिका–२२ मा अवस्थित पर्यटकीयस्थल पुम्दीकोटमा रहेको शिव मन्दिर। ५२ फिट अग्लो शिव मूर्ति दर्शन गर्न स्वदेश तथा विदेशी पर्यटकहरूको आइतबार भीड रहेको देखिन्छ । तस्बिरः रत्न श्रेष्ठ: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)