रोकिराखेको ट्र्याक्टरमा खेलिरहेका थिए, ट्र्याक्टर ४०० मिटर तल खस्दा एक बालकको मृत्यु
setopati.com · Wed Jul 15 13:31:58 GMT 2026

प्यूठानमा रोकिराखेको ट्र्याक्टर ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते छन्।
नौबहिनी गाउँपालिका– ५ दामृमा रोकिराखेको राखेको भे २ त २०१९ नम्बरको ट्र्याक्टरमा खेल्ने क्रममा ट्र्याक्टर ब्याक हुन गई अन्दाजी ४०० मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)