बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले विकास सहकार्य चाहेको छ- अर्थमन्त्री
setopati.com · Wed Jul 15 13:31:21 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) सँग विकास सहकार्य चाहेको बताएका छन्।
नेपाल र युएनडिपीबीच सहकार्य सुरू भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)