मलेसियास्थित दूतावास भन्छ- पासपोर्ट आफैसँग राख्नू, श्रमिक भन्छन्- कम्पनीले दिए पो !
onlinekhabar.com · Wed Jul 15 13:35:06 GMT 2026

३१ असार, काठमाडौं । मलेसियामा पासपोर्ट नभएका आप्रवासीमाथिको कारबाहीलाई तीब्रता दिएको छ । पासपोर्ट नभएका, भिसा नभएका तथा अन्य कागजात नभएका आप्रवासीहरूमाथि धरपकडलाई तीव्रता दिएको हो । जसले गर्दा मलेसियामा रहेका धेरै नेपालीहरू समेत त्यसको जोखिममा परेका छन् ।
पासपोर्ट नहुने, भिसाको म्याद सकिएर गैरकानुनी रूपमा मलेसिया बस्दै आएकाहरू यसको जोखिममा परेका हुन् । पछिल्लो समय मलेसिया अध्यागमनले विशेष अभियान नै चलाएर कागजातविहिन विदेशी नागरिक पक्राउ गर्र्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)