गलत विवरण दिएर पैसा राख्न खोज्ने वित्तीय संस्थालाई राष्ट्र बैंकले दोब्बर हर्जना लगाउने
setopati.com · Wed Jul 15 13:36:19 GMT 2026

बैंक तथा वित्तीय संस्थाले गलत स्व: घोषणा वा गलत विवरण पेश गरी स्थायी निक्षेप सुविधा लिएको पाइएमा राष्ट्र बैंकले उक्त सुविधाबाट प्राप्त ब्याज असुल गर्ने भएको छ।
साथै, जम्मा गरिएको निक्षेप रकममा सुविधा लिएको अवधिभर हाल कायम रहेको ५.७ प्रतिशत बैंकदरको दोब्बर अर्थात् ११.४ प्रतिशतका दरले हर्जाना ब्याज पनि लगाइने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)