जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
himalpress.com · Wed Jul 15 13:38:03 GMT 2026

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको अन्त्यमा उनले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटाता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)