प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह
nepaltvonline.com · Wed Jul 15 13:38:50 GMT 2026

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ ।
बैठकको अन्त्यमा उहाँले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटाता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)