प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित
nepalviews.com · Wed Jul 15 13:43:41 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)