मिडिया हाउसका गेटमा शंकास्पद गाडी : अनुसन्धान नै अघि बढेन
onlinekhabar.com · Wed Jul 15 13:47:17 GMT 2026

३१ असार, काठमाडौं । सोमबार बिहान मिडिया हाउसका गेटमा आवतजावत नै अवरुद्ध हुने गरी शंकास्पद रूपमा छोडिएका गाडीका विषयमा अनुसन्धान नै अघि बढेको छैन ।
सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मंगलबार पत्रकारसँग कुराकानी गर्दै यो घटनामा छानबिन हुने बताएका थिए । मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता पोखरेलले भनेका थिए, ‘प्रहरीले यसमा को-को संलग्न छ भनेर खोजी गर्दैछ । जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)