बिजनेस नपाएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित
barnanmedia.com · Wed Jul 15 13:40:48 GMT 2026

प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन १४ गते बिहान ११ बजे बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)