तोकिएभन्दा दोब्बर कैद भुक्तान गरी बेचन झा रिहा
nepalnews.com · Wed Jul 15 14:00:42 GMT 2026

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका बेचन झा थुनामुक्त भएका छन्।
काठमाडौँ जिल्ला अदालतले मंगलबार मात्रै उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनी सबै प्रक्रिया पूरा गरी आज (बुधबार) थुनामुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)