कृषि, स्वास्थ्य बीमा र खानेपानी समस्या समाधान गर्न सांसदको माग
corporatenepal.com · Wed Jul 15 13:53:36 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले कृषि, स्वास्थ्य बीमा र खानेपानी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
आजको बैठकको विशेष समयमा सांसदहरूले प्रेस स्वतन्त्रताको संरक्षण, किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य बीमा तथा तराईको खानेपानी समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)