ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ
khabarhub.com · Wed Jul 15 13:58:55 GMT 2026

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने विषयमा छलफल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)