किसानसँग मन्त्री चौधरीको छलफल, आन्दोलनभन्दा संवादमा जोड
kendrabindu.com · Wed Jul 15 14:08:38 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिसँग छलफल गरेकी छन् ।
मन्त्री चौधरीले आज मन्त्रालयमा किसान प्रतिनिधिलाई आमन्त्रण गरी उनीहरूका गुनासा तथा मागबारे छलफल गरेकि हुन् । किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले बजारमा कडा अनुगमनको व्यवस्था गरिएको बताउँदै विचौलियाको समस्या समाधान गर्न कृषि विधेयक अघि बढाइएको उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)