मलेसियास्थित दूतावास भन्छ- पासपोर्ट आफैसँग राख्नू, श्रमिक भन्छन्- कम्पनीले दिए पो
barnanmedia.com · Wed Jul 15 14:08:11 GMT 2026

मलेसियामा पासपोर्ट नभएका आप्रवासीमाथिको कारबाहीलाई तीब्रता दिएको छ ।
पासपोर्ट नभएका, भिसा नभएका तथा अन्य कागजात नभएका आप्रवासीहरूमाथि धरपकडलाई तीव्रता दिएको हो । जसले गर्दा मलेसियामा रहेका धेरै नेपालीहरू समेत त्यसको जोखिममा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)