ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ
canadanepal.com · Wed Jul 15 14:32:16 GMT 2026

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने सम्भावनाबारे छलफल गरेका छन्।
बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईए निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफलगायत वरिष्ठ अधिकारी सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)