काठमाडौँमा गाईजात्रा पर्व सुरु, बसन्तपुरमा भिड (तस्बिरहरू)
ratopati.com · Sat Aug 29 05:13:34 GMT 2026

काठमाडौँ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज काठमाडौँमा गाईजात्रा मनाइँदै छ।
शनिबार बिहानैदेखि बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा दिवङ्गत आफन्तको फोटोसहित नगर परिक्रमा गरेर गाईजात्रा मनाउन सुरु गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)