पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो परीक्षा
nepalnews.com · Wed Jul 15 14:45:40 GMT 2026

पोखरा। सञ्चालनमा आएको साढे तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको अर्को महत्त्वपूर्ण परीक्षामा प्रवेश गर्दै छ। फ्लाइदुबईले आगामी २३ सेप्टेम्बरदेखि पोखरा-दुबई दैनिक उडान सुरु गर्ने घोषणा गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ देखि सञ्चालनमा आएको हो। त्यसयता अधिकांश अन्तर्राष्ट्रिय उडान चार्टरमा सीमित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)