भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २४ सय २६ अझै सम्पर्कविहीन
baahrakhari.com · Sat Aug 29 05:14:03 GMT 2026

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ६२६ पुगेको छ । शनिबार (भदौ १३) बिहान १० बजेसम्म ६२६ शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १५८, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४७, तनहुँमा ३१ र चितवनमा २३३ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)