इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ
nepalviews.com · Wed Jul 15 14:56:05 GMT 2026

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर (छैटौं) खड्काले पुलको पुनःडिजाइन (रिडिजाइन) स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)