‘ई-सिगरेट रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण आवश्यक’: महानिर्देशक उपाध्याय
kalakarmi.com · Sun May 31 09:55:37 GMT 2026

काठमाडौं- आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई-सिगरेट अर्थात विद्युतीय चुरोट (भेप) को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् ।
उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्पादन र पैठारी रोक्नेलगायत विज्ञापनहरू पनि बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)