कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
ratopati.com · Wed Jul 15 15:11:39 GMT 2026

पोखरा । सुदुरपश्चिम सरकारमा बजेट पारित गर्न एमालेले सहयोग नगर्ने भएपछि अहिले सातै प्रदेशको सत्ता गठबन्धन धर्मराएको छ ।
सुदूरपश्चिममा एमालेबाट सरकारमा सामेल मन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरिदिएका छन् । सुदूरपश्चिममा मात्रै होइन, कर्णाली प्रदेशमा पनि सत्ता समीकरणमा फेरबदल हुने संकेत देखापरेको छ । कांग्रेसका सबै मन्त्रीले राजीनामा दिएका छन् । लुम्बिनीमा केही समयअघि मात्रै मन्त्री हेरफेर गरेका कारण अहिले नै तलमाथि हुने अवस्था थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)