एससिएसएमएफ स्पोर्ट्स अवार्ड उमेश मास्के र सन्दीप लामिछानेलाई
setopati.com · Wed Jun 24 05:33:59 GMT 2026
'अन्तर्राष्ट्रिय ओलम्पिक डे' को अवसरमा 'शरदचन्द्र शाह मेमोरियल फाउन्डेशन'ले दुई जना खेलाडीलाई सम्मान गरेको छ।
बक्सर खेलाडी उमेश मास्के र क्रिकेटर सन्दीप लामिछानेलाई फाउन्डेशनले 'एससिएसएमएफ स्पोर्ट्स अवार्ड २०२६' द्वारा पुरस्कृत गरेको हो। दुवै पुरस्कारको राशी २ लाख ५० हजार रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)