लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
barnanmedia.com · Sat Jun 06 06:01:58 GMT 2026

उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनःसञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो ।
भारी हिमपात भएपछि मङ्सिरको पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)