सिरहामा परीक्षा मर्यादा उल्लङ्घन गरी जफत गरिएका ४९६ मोबाइल नष्ट
newsofnepal.com · Sat Jun 06 06:04:40 GMT 2026

काठमाडौं।
सिरहा जिल्लामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरूबाट जफत गरिएका ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले नष्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)