कांग्रेसमा समाहित भयो राष्ट्रिय सद्भावना पार्टी, अनिल झा केन्द्रीय सदस्य मनोनीत
setopati.com · Sun May 31 10:02:00 GMT 2026

राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अनिलकुमार झाले राष्ट्रिय सद्भावना पार्टी पुनर्गठन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)