अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक प्रमुख डंगोलको कूटनीतिक पहल, कार्यवाहक राजदूतमार्फत सहयोगको अपील
kalakarmi.com · Wed Jul 15 15:26:14 GMT 2026
काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुृरस्थित तलेजु भवानीको गलाबाट चोरी भएको गहना फिर्ता गराउन अमेरिकी सरकारसँग सहयोग प्राप्त हुने आशा गरेकी छिन् ।
बुधवार उनकै कार्यकक्षमा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बमसँगको शिष्टाचार भेटका क्रममा उनले यस प्रकार सहयोगको अपेक्षा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)