विनाशकारी बाढी : मृतकको संख्या २८९ पुग्यो, चितवनमा मात्रै १२१ जनाको शव फेला
ratopati.com · Thu Aug 27 10:07:02 GMT 2026

काठमाडौँ । चीनतर्फबाट पसेपछि भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।
बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ वटा शव भेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)