भोटेकोशी बाढी : सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
lokaantar.com

सुनकोशी बाढीपछि त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।
त्रिशूली थ्री ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)