मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन
nepalviews.com · Fri Feb 28 17:15:31 GMT 2025

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका महोत्तरीको बर्दिवासका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)