बाढीले क्षति पुर्याएको धादिङ आयल (तस्बिरहरू)
nepalsamaya.com · Thu Aug 27 10:05:32 GMT 2026

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले धादिङको बैरेनी बजारमा ठूलो क्षति पुर्याएको छ।
बाढीले बैरेनीस्थित धादिङ आयलमा पनि क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)