भूकम्पमा बाख्राको खोर बनाउन वैदेशिक ऋण प्रयोग भयोः अर्थमन्त्री वाग्ले
setopati.com · Sun May 31 10:21:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले लिएको वैदेशिक ऋण धेरै नभएको स्पष्ट पार्दै यसको सदुपयोगमा जोड दिएका छन्।
आइतबार बजेटपछि पत्रकारहरूसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)