प्रतिनिधिसभामा तीन आयोगका प्रतिवेदन पेस
nepalnews.com · Wed Jul 15 15:47:59 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/०८२ पेस गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)