छोछेन र पुरेपु संगमस्थलमा ठूलो अस्थायी ताल बनेको र फुट्न सक्ने चिनियाँ दाबी, नेपालका निकाय बेखबर
annapurnapost.com · Thu Aug 27 10:05:25 GMT 2026

काठमाडौं : नेपाल-चीन सीमा नजिकै गएको बिनाशकारी पहिरो र बाढीका कारण छोछेन र पुरेपु साङ्पो नदीको संगमस्थलमा ठूलो अस्थायी ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले दाबी गरेको छ। ताल करिब २० लाख घनमिटर पानीको रहेको चिनियाँ अधिकारीहरूको दाबी छ।
उक्त ताल भरिएर 'ओभरफ्लो' हुन थालेको र आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुने देखिएकाले फुटने उच्च जोखिम रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)