रुसले ल्यायो ड्रोनहरू खसाल्ने नयाँ खतरनाक हतियार (भिडियो)
clickmandu.com · Sun May 31 10:45:52 GMT 2026

एजेन्सी । रुसी सेनाले यस्तो हतियार ल्याएको छ जसले पूरै विश्वको ध्यान खिचेको छ ।
रुसी सैनिकहरूले यो हतियार प्रयोग गरिरहेको भिडियो फुटेज सार्वजनिक भएको छ । यसमा सैनिकले हातमा लिएको एउटा हतियारबाट हावामा उडिरहेका ड्रोनहरू खसालेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)