पिकनिकमा झडप, तीन प्रहरीसहित ६ घाइते
baahrakhari.com · Sun May 31 10:50:09 GMT 2026

धनगढी। कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रको पिकनिकमा आएका दुई समूहबीच भएको कुटाकुट भएको छ ।
जेठ १४ गते शनिबार भएको घटना भएको थियो । उग्ररुप लिँदा घटना नियन्त्रण गर्न गएका प्रहरीमाथि समेत आक्रमण भएको छ । घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् । कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)