रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग
arthasarokar.com · Thu Aug 27 10:07:48 GMT 2026

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)