न्युयोर्कको स्केच कमेडीमा नेपाली कलाकार
barnanmedia.com · Wed Jun 24 06:22:09 GMT 2026

पाली मूलका अमेरिकी कलाकार ओमराज राउत न्युयोर्कको मौलिक स्केच कमेडी ‘ए स्केच अफ न्युयोर्क’मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । जुन १९ देखि २१ सम्म मञ्चन भइरहेको यस नाटकका विभिन्न शृङ्खलाहरूमा राउतले आफ्नो अभिनय कला प्रदर्शन गरिरहेका हुन् ।
जो डिनोजी र डेरियन डेमारियाको लेखन तथा निर्देशन रहेको यस नाटकको विशेषता के छ भने यसमा कुनै एकल ‘हिरो’ वा मुख्य पात्र हुँदैन । नाटकमा आबद्ध कलाकारहरूको समूहले नै फरक-फरक उप-कथाहरूमा पालैपालो मुख्य र सहायक भूमिका निभाउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)