नेपाल बाढीबारे भारतमा उच्चस्तरीय समीक्षा बैठक, भारतीय नागरिकको खोजी तीव्र
newsofnepal.com · Thu Aug 27 10:09:15 GMT 2026

काठमाडौं ।
नेपालमा बुधबार आएको भीषण बाढीबाट भएको क्षतिलाई लिएर भारतको विदेश मन्त्रालयमा उच्चस्तरीय समीक्षा बैठक बसेको छ। बैठकको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)