ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
ratopati.com · Wed Jul 15 16:12:44 GMT 2026

काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रबाट अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँका विभिन्न स्थानहरूमा अनलाइनमार्फत सट्टाबाजी खेल्ने र खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)