गिद्ध संरक्षणको सफल नमूना ‘जटायु रेष्टुरेन्ट’
nagariknews.nagariknetwork.com · Wed Jul 15 16:10:13 GMT 2026

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको ‘जटायु रेष्टुरेन्ट’ अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्या–पर्यटन र अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ।
मानव उपयोगी होटल जस्तो नाम सुनिए पनि यो लोपोन्मुख गिद्धका लागि सुरक्षित आहार (सिनो) उपलब्ध गराउने विशेष संरक्षण केन्द्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)