‘अभिनेता विजय बरालको स्वास्थ्य अवस्था सामान्य’: दिनेश खड्का, निर्माता
kalakarmi.com · Sun May 31 10:57:39 GMT 2026

काठमाडौं– पर्वत जिल्लामा छायांकनको क्रममा रहेको नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ का निर्माता दिनेश खड्काले अभिनेता विजय बरालको हालको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिँदै उनी गम्भीर अवस्थामा नरहेको बताएका छन् ।
निर्माताका अनुसार विभिन्न सञ्चार माध्यममा आएका फरक–फरक समाचारप्रति सचेत रहँदै वास्तविक जानकारी बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । उनले के स्पष्ट पारेका छन् भने अभिनेता बरालको दुर्घटना भएको भए पनि अवस्था गम्भीर छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)