ई–सिगरेटको प्रयोग रोक्न कडा कानुन र विज्ञापन नियन्त्रण जरुरी छ: महानिर्देशक उपाध्याय
kendrabindu.com · Sun May 31 11:01:52 GMT 2026

काठमाडौं । आयुर्वेद विभागको महानिर्देशका डा.वासुदेव उपाध्यायले ई–सिगरेट अर्थात विद्युतीय चुरोट(भेप)को बढ्दो प्रयोग रोक्न कडा कानुनी व्यवस्था, विज्ञापन नियन्त्रण जस्ता व्यवस्थाहरु अघि सार्नुपर्ने बताएका छन् ।
उनले धूम्रपान नियन्त्रण केवल कानुनले मात्र सम्भव नहुने उल्लेख गर्दै कडा नियम साथै उत्पादन र पैठारी रोक्नेलगायत विज्ञापनहरू पनि बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले भने, ‘सोसल मिडियामा भइरहेको विज्ञापन रोक्नुपर्छ । यसका लागि अलि कडा नियम, उत्पादन, पैठारी रोक्ने जस्तादेखि लिएर विज्ञापनहरू बन्द गर्नुपर्ने अवस्था देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)