पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
barnanmedia.com · Wed Jul 15 16:08:29 GMT 2026

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्राेलियम पदार्थकाे मूल्य स्थिर रहेकाे जानकारी दिएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)