१० महिनापछि सञ्चालनमा आयो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)
setopati.com · Wed Jun 24 06:37:18 GMT 2026

काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ।
गत वर्षको भदौमा भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले जलाइदिएको भाटभटेनी १० महिनापछि सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)