अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्यायाे नारायणी किनारमा
khabarhub.com · Sat Aug 29 05:22:04 GMT 2026

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा पुगेर जिम्मेवारी र कर्तव्यसँग जोडिएको थियो। ३७ वर्षको उमेरमै त्यो यात्रा बुधबार आएको भोटेकोशीको विनाशकारी बाढीसँगै टुंगिएको छ।
रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत भण्डारी जिम्मेवारीमा खटिएका बेला आएको भीषण बाढीमा परेर बेपत्ता भएका थिए। बाढीले उनलाई रसुवाबाट अहिले बसोबास गर्दै आएको नवलपुर नै पुर्यायाे। अर्थात् उनको शव भोटेकोसी, त्रिशूली हुँदै नारायणीमा भेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)