सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
newsofnepal.com · Wed Jul 15 16:26:33 GMT 2026

काठमाडौँ।
सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)