टमाटर किसानसँग मन्त्री गिता चौधरीको छलफल, के आयो निचोड ?
barnanmedia.com · Wed Jul 15 16:27:29 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा टमाटर फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गरेकी छन् ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा रहेका किसानलाई मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)